२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको आरोपमा पोर्चुगलका ८ वटा क्लब यूईएफएको कारवाहीमा

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पोर्चुगिज च्याम्पियन स्पोर्टिङ लिस्बोन र पोर्टोलाई जरिवाना गरेको छ । फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको भन्दै यूईएफएले लिस्बन र पोर्टोलाई जरिवाना गरेको