१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


‘बसाइँ’ उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । ‘बसाइँ’ उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको आसाममा स्थायी बसोबास भएका उहाँको ९३ वर्षको उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका शब्दपथका प्रबन्ध