१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज (सोमबार) पुनः विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले मूख्यमन्त्रीलाई दिएकाृ समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन