बुटवल । यहि फागुन २५ गते हुने रास्ट्रपति पदकाे निर्वाचनका लागि बनेको नयाँ राष्ट्रिय समीकरणको प्रभाव प्रदेश सरकारहरुमा देखिन थालेको छ। यो समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको हो
दाङ, फागुन ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री
दाङ । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएकाे छ । माओवादी केन्द्रकी नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनु भएकाे
काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बुधबार हुँदैछ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान
काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको
काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । पुस २७
काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नुभएकाे छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीकाे लागि दावी
काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले