१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लुम्बिनी विकास कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै स्थानीयको विरोध

भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वपूर्ण जग्गा निजी रिसोर्टलाई दिने विषय बाहिर आएपछि त्यसको विरोध हुन थालेको छ । लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव