६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्राज्ञसभा बोलाइएकामा लेखक संघको आपत्ति

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ । मूल नेतृत्वको कार्यकाल सकिएर