काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बैठक आज पनि बस्दै छ । बुधबारदेखि शुरु भएको बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले आठ दलिय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पार्नुभएको छ । जनकपुरधाममा आठ दलिय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका
बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुर, वरिष्ठ नेता
काठमाडौं, कात्तिक १४ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा
सप्तरी, असोज १८ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा नजाने प्रष्ट पार्नु भएको छ । सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारमा सहभागी हुन कुनै
जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना मात्रै ठाकुर पक्षमा थिए । योसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत
हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन्
सनाखत गर्नका लागि दुबै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा (एस) र लोसपाका नेताहरु आयोगमा पुगेपछि आयोगका अधिकारीहरुले दल दर्ताका लागि दिएको निवेदनमा भएको हस्ताक्षरको सनाखत गरेका हुन्