काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः देखिएपछि भुटानमा लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले आजदेखि लागु हुने गरी एक साताका लागि देशमा लकडाउन लागु गरिएको घोषणा गर्नुभयो