३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मधेश प्रदेशबाट लोसपा बाहिरियो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने

लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । बुधबार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने

लोसपाले थाल्यो वडाको बुथ समितिसम्म पुग्ने तयारी

काठमाडाैं । आम निर्वाचन पछि सुस्त रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समितिसम्म पुग्ने तयारी थालेको छ । जनकपुरधाममा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

होलीको पूर्वसन्ध्यामा लोसपाका नेताले मनाए होली

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका

महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न लोसपा नेताहरुबाट देउवालाई आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । देउवा निवास धुम्बाराहीमा भएको भेटमा लोसपा नेताहरुले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई

महन्थलाई राष्ट्रपति बनाउन प्रस्ताव गर्दै लोसपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा लोसपाका नेताहरुले ठाकुरलाई

सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएकाे छ । स्राेतका अुनसार २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पुस २६ गते सरकारलाई विश्वासको मत दिनुपर्ने परिस्थितिका माझ सो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक

महोत्तरी–२ बाट लोसपाका शरत सिंह भण्डारी निर्वाचित

काठमाडौं । महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४