१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ । हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति