काठमाडाैं । लुम्बिनी प्रदेशले प्रदेश ऐन मार्फत वन व्यवस्थापन कार्यविधि बनाएर वन सम्वर्द्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ । वन सम्वर्द्धन प्रणाली मार्फत उक्त बाटो खोलेको छ