यसअघि ८६औं स्थानमा रहेका तीव्र गतिका बलर अभिनाश बोहरा ८२औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी भने एक स्थान घटुवा भएका छन् । यसअघि ४९औं स्थानमा रहेको ऐरी अहिले ५०औं स्थानमा
नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो ।
यस्तै कुशलले आयरल्याण्डविरुद्ध १५, ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १ सय ४ र यूएईविरुद्ध ७ रन बनाएका थिए । कुशल आईसीसीको वरीयताको शीर्ष ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्
यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।
नेपालभन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।
एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।
यसअघि १००औं स्थामा रहेको नेपाल नयाँ वरीयताअनुसार १०१ औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।
काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को पछिल्लो टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयता अनुसार नेपालका युवा