८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माछापुच्छ्रे बैंकका ग्राहकले टीभी र वर्डलिङ्क इन्टरनेट इजी ईएमआईमा पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउन सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक, एनआईटीभी स्ट्रिम्ज प्रालि र वर्डलिङ्क कम्युनिकेसन लिमिटेडबीच मंगलबार त्रिपक्षीय