२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बालकृष्ण न्यौपानेको ‘मेरी सोल्टिनी’मा पल र वर्षाको रोमान्स

काठमाडौं । गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट