१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वागनरले आफ्ना सेनालाई अब बेलारुसमा तालिम दिने

एजेन्सी । रुसको नीजि सैनिक समुह वागनरले अबदेखि आफ्ना सैनिकलाई बेलारुसमा तालिम दिने भएको छ । रुसमा सेना र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध संक्षिप्त तर सशष्त्र विद्रोह गरेको वागनर यतिवेला बेलारुसमा