१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड हस्तान्तरण

हेटौंडा, असोज २१ । वाग्मती प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा

प्रदेश सांसद सिग्देललाई कोरोना

हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ । रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताउनुभयो

कोरोना रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई सवा करोड

काभ्रे, भदौ २५ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई वाग्मती प्रदेश सरकारले एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समिको

वाग्मतीले कोरोना नियन्त्रणका लागि १८ करोड २६ लाख उपलब्ध गराउने

हेटौंडा, भदौ २४ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि वाग्मती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । वाग्मती

मेथिनकोट प्रादेशिक अस्पताल बन्ने

काभ्रे, भदौ २० । काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बन्ने भएको छ । वाग्मती प्रदेश सरकारले उक्त अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो । मेथिनकोट

वाग्मती प्रदेशमा शिक्षा नीति आउँँदै

काठमाडौं, भदौ १८ । वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत

१२ जिल्ला ‘हटस्पट’, प्रदेश-२ र वाग्मतीमा सबैभन्दा बढी संक्रमित

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १८ । नेपालमा कोरोना संक्रमण देखिएको आठ महिनाको अवधिमा ४२ हजार बढी व्यक्ति संक्रमित भएका छन् । चैत महिनादेखि बढ्दै आएको संक्रमणका कारण हाल १२

सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती सरकारले घर बनाइदिने

वाग्मती, साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी–पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त क्षेत्रका स्थानीय

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख राहत

हेटौँडा, असार २८ । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई रु. एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री तथा