२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति भण्डारीलाई देशभन्दा नेकपाको चिन्ता, पार्टी विभाजन रोक्ने भूमिका खेल्न वामदेवलाई निर्देशन

काठमाडौं, कात्तिक १८ । राष्ट्रपति बनेदेखि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिभन्दा माथि उठ्न नसकेको आरोप लागेका राष्ट्रपति विद्या भण्डारी फेरि विवादमा तानिनुभएको छ । कुर्सीकाण्डमा फसेका

वामदेवको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, अब बुधबार सुनुवाइ

काठमाडौं, असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब आउँदो बुधबार सुनुवाइ हुने भएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर बाँकी

वामदेवविरुद्धको मुद्दामा सुनुवाई हुँदै, गौतमका पक्षमा ३० बढी वकील

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ । गत बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको

वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा, शुक्रवार पेशी

काठमाडौं, असोज १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएका विषयमा परेको मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक

वामदेव गौतमको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । नेकपाका नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य भएलगत्तै दायर भएको रिटमा आज(बुधबार) संवैधनिक इजलासमा सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै असोज ६ गते सर्वोच्च

‘मन्त्रिमन्डल हेरफेरको औचित्यमा प्रश्न’

काठमाडौं, असोज १३ । मन्त्रिमन्डल हेरफेरका लागि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटघाट बाक्लिएपनि व्यक्तिगत स्वार्थ र भागबन्डा नमिल्दा अझै सहमति जुट्न सकेको छैन । दैनिकजसो

मन्त्रिपरिषद् पुनर्गठनबारे केमा अल्झिरहेका छन्, ओली-दाहाल ?

काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको

वामदेव गौतमविरुद्ध सर्वोच्चमा रीट, राष्ट्रिय सभा सदस्यको हैसियतमा काम गर्न नदिन माग

काठमाडौं, असोज ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता

राष्ट्रियसभाको गरिमालाई ध्यानमा राखेर काम गर्नेबाहेक अर्को लक्ष्य छैन : वामदेव

काठमाडौं, असोज १ । राष्ट्रियसभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएका गौतमले बिहीबार

राष्ट्रपतिबाट बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, असोज १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित