१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अशक्तहरुको वारेस बनेर मत हाल्नेहरुप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेसहरुप्रति चनाखो हुन निर्देशन दिनुभएको छ । अशक्तहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक