डडेल्धुरा । बाली भित्र्याउने बेलामा निषेधाज्ञा शुरु भए पछि उत्पादित बाँस, निगालोका सामग्री बिक्री नहुँदा उद्यमीहरु संकटमा परेका छन । दैनिक गुजाराका लागि बाँस निगालोजन्य उत्पादन गर्ने अमरगढी ७ पोखराका