डडेलधुरा । कञ्चनपुर र डडेल्धुरका महाकाली नदी किनारका वासिन्दा नदी कटान बढ्दै गएपछि चिन्तित भएका छन् । डडेल्धुराको परशुराम नगर र कञ्चनपुरको सिमावर्ती क्षेत्रका बासिन्दाको कटानबाट प्रभावित भएका हुन् ।