गत वर्ष नै वडा पूर्ण विद्युतीकरण भएको छ भने पिएससी स्तरको स्वास्थ्य भवन, सामान्य शल्यक्रिया, प्रशुति लगायत स्वास्थ्य सेवासुविधाहरू वडामै सहज रूपमा पाइन थालेको छ । 'एक घर, एक धारा'
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरक्षणकर्मीहरूले विकास गर्दा मानवलाई मात्रै नभई वन्यजन्तुका लागि समेत हुनेगरी ऐन बनाएर काम गर्न आग्रह गरेका हुन् ।
शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उहाँले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।
गोकुल भुजेल भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको जरायोटारका बासिन्दाले बल्लतल्ल गाउँमा सरकार पुगेको महसुस गर्न पाएका छन् । धेरै वर्षको पर्खाईपछि जरायोटारको कुटाङ बस्तीमा खानेपानी पुगेपछि उनीहरुले गाउँमा सिंहदरबार नै
क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले उद्यमशीलता प्रवर्द्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड–१९ को प्रकोपबाट उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता रहेको बताउनुभयो ।
सरकारले विश्व बैंकको सहयोगमा साढे ९ अर्ब रुपैयाँ बराबरको ग्रामीण उद्यम र आर्थिक विकास परियोजना शुभारम्भ गरेको छ ।
‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन,’ नेता पौडेलले भन्नुभयो ।
मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनको लागि सबैसँग सहमतिको खाँचो रहेको उहाँको भनाइ छ ।