काठमाडौं । नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ । कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको बिहीबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली