एजेन्सी । दक्षिणा भारतीय अभिनेता विजय देवरकोंडा र भारतीय अभिनेत्री अनन्या पाण्डेको फिल्म ‘लाइगर’को यतिबेला बहिष्कार गर्न माग भइरहेको छ । विजय र अनन्याले फिल्मको प्रमोशनका क्रममा एक बयान दिएका