१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फोहोरभित्र कुहिएको राजनीति नमिसाउन काठमाडौंका मेयरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनुभएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी

सत्ता गठबन्धनले सच्यायो विज्ञप्ति

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पुग्नबाट रोक्यो : एकीकृत समाजवादी (पूर्णपाठ)

मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने

लिपुलेकबारे माेदीकाे अभिव्यक्ति र नेपालकाे मौनताप्रति विवेकशील साझाको आपत्ति

काठमाडौं । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ । आज

मिडिया अवार्ड विवादबारे पत्रकार महासंघले भन्यो, ‘अब तीन लाख रुपैयाँ महासंघले लिन्नौं’

पत्रकारहरूको भूमिकालाई आधार बनाएर सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइले राखेको प्रस्तावलाई महासंघले स्वीकार गरेको भए पनि कुनै आर्थिक लाभ नलिएको महासंघको दाबी छ ।

सिप्यानको विज्ञप्ति : ‘खेलाडीमाथिको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ’

क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

ओलीले नेपालको राजनीतिमै नभएको सत्तालिप्साको कुरुप स्वरूप देखाएको पाँच पूर्वप्रधानमन्त्रीको निष्कर्ष

यस्तै, पाँच पूर्वप्रधानमन्त्रीले देशको बारेमा नेपालीहरूले नै निर्णय गनुपर्ने भएकाले देशको राजनीतिका बाह्य शक्तिको प्रत्यक्ष र परोक्ष हस्तक्षेप र चलखेल हुन नपाओस् भन्ने विषयम सजग रहन नागरिकमा अनुरोध गरेका छन्

ओलीको जवाफमा नेपालको वक्तव्य ‘ओलीको भ्रममा नपरी संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नुस्’

आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्तावको जवाफमा सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै नेपालले केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको

पाँच पत्रकार संगठनको विज्ञप्ति, ‘आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन काउन्सिलमा कार्यकर्ता नियुक्त’

पाँच वटा पत्रकार संगठनले सरकारले आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन प्रेस काउन्सिल नेपालमा कार्यकर्ता नियुक्त गरेको आरोप लगाएका छन् ।

बजेट वक्तव्य नसच्याए प्रदेश सरकारले आवश्यक निर्णय लिने मुख्यमन्त्री राउतको चेतावनी

बिहीबार मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै चुरे पहाड प्रदेश २ को रक्षा कवच भएको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरिएको बालुवा, गिटी र ढुङ्गाको निकासी