६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विज्ञापनरहित नहुने १८० भन्दा बढी विदेशी च्यानलहरुको प्रसारण बन्द

काठमाडौं, कात्तिक ८ । लामो समयदेखि प्रतीक्षाको विषय बनेको विज्ञापनरहित ‘क्लिनफिड’ शुक्रबार मध्यरातिबाट लागू भएको छ । अब नेपालभित्र डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरुले विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।