मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरूको अन्त्य गरिने बताउनुभएको हो ।
संसदीय समितिमा विज्ञको रूपमा पटक–पटक उपस्थित भई उहाँले ऐनको पक्षमा पैरवी गर्नुभएको थियो । साथै नियमावलीको निर्माणमा समेत संलग्न हुमागाईं यस क्षेत्रको एक विज्ञ र परिचित नाम समेत हो ।
काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ । विज्ञापन बोर्ड कार्यालयको बुधबार उद्घाटन गर्दै उहाँले
काठमाडौं, मंसिर १५ । सरकारले नेपाल विज्ञापन संघ (आन) को प्रतिनिधित्व नै नगराई नेपाल विज्ञापन बोर्ड गठन गरेको छ । सरकारले नवगठित बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा,
काठमाडौं, कात्तिक १९ । सञ्चारआवद्ध तीन संस्थाले विज्ञापन बोर्ड तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ (आन)
काठमाडौं, असोज १९ । विज्ञापन नियमन गर्ने ऐन २०७६ तत्काल कार्यान्वयन गर्दै विज्ञापन बोर्ड गठन गर्न नेपालका विभिन्न मिडिया सम्बद्ध संस्थाहरुले माग गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केवल