एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले गरेको सूर्तीजन्य ब्राण्डको एक विज्ञापनले गर्दा माफी माग्नु परेको छ । अक्षयले हालै ‘बिमल पान इलाइची’को एक विज्ञापन गरेका थिए । सो विज्ञापनमा अक्षय
बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।
मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।
विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।
शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै मन्त्री पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र(लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आग्रह गर्नुभयो ।
कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।
‘सानो–सानो बोर्ड राखेको त कर तिनुपर्छ भने ठूलो विज्ञापन राखेर महानगरभरी डुल्नेलाई किन करको दायरमा नल्याउने ?’, हाछेथु प्रश्न गर्नुहुन्छ ।
काठमाडौं, असार २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बुधबार विज्ञापन बोर्डको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । मन्त्री थापासँग
काठमाडौं, जेठ ३० । नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । संघका अध्यक्ष सोम धितालले
२०४७ जेठ ३० गते विज्ञापन संघ स्थापना भएको संघले जेठ ३० गतेदेखि असार ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै साताभर नेपाली विज्ञापन सप्ताह मनाउने निर्णय पनि गरेको संघका अध्यक्ष सोमप्रसाद