६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एमालेले भन्यो, `कर्णालीको बजेट वितरणमुखी र कनिका छरेझै`

मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटलाई वितरणमुखी र कनिका छरेझैको आरोप लगाएको छ । बजेट पास हुन नदिने गरी नेकपा एमाले संसदमा प्रस्तुत हुँदा