१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको छ । विष्फोटबाट कम्तिमा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।