७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधि सभाको बैठक आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, बैशाख १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)

ईमेजमा समाचार आएपछि राष्ट्रपतिद्वारा गाँजीपुरका स्थानीयसँग निवासमै भेट

डोलराज रानाभाटचितवन । स्वर्गीय नेता मदन भण्डारीको शव फेला पार्ने चितवन भरतपुर– १७ गाँजीपुरका स्थानीयसँग राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्यक्ष भेट गर्नु भएको छ । राष्ट्रपति भएपछि विद्यादेवी भण्डारी गाँजीपुर नफर्किएको

सरकारको अपिल वेवास्ता गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म

मिरा बस्नेत (इमेज) काठमाडौं, चैत २९ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि सभा, भेला लगाएतका भिडभाड हुने कार्य नगर्न आग्रह गर्दै आएको छ । तर मन्त्रालयको

वैशाख १ मा ४५२ जना विभूषित हुँदै

काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभिन्न व्यक्तिलाई मानपदवी प्रदान गर्नुहुने भएको छ । सरकारका तर्फबाट प्रदान गरिने मान पदवी यस पटक ४५२ जनालाई प्रदान गरिँदैछ

मदन भण्डारीको शव भेटेका हेम बहादुर राष्ट्रपति भण्डारीको पर्खाइमा

डोलराज रानाभाटचितवन, चैत २४ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुँगामा जीप दुर्घटनामा भएको रहस्यमय निधनपछि उहाँको शव भरतपुर महानगरपालिका– १७ गाँजीपुरमा फेला परेको थियो । माछा मार्न

राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, मिलेर जान सुझाव

शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

मेलम्चीको पानी राष्ट्रपतिबाट औपचारिक उद्घाटन

काठमाडौं, चैत २० । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी

धाराको टुटी खोलेर मेलम्ची पानीकाे उद्घाटन

काठमाडौं । काठमाडौंमा मेलम्ची पानीको औपचारिक उद्घाटन हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने बताइएको छ । दिउँसो २ बजे

दुई दिने भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।