२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वराष्ट्रपति भण्डारीले कार्यालयको ट्वीटर ह्याण्डल निजी बनाइन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाउनुभएकाे छ । भण्डारी शितल निवासबाट बाहिरिंदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ट्वीटर

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै

काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ । उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले

सरकारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको सातौं वार्षिक प्रतिवेदन पेस गरेको छ । आइतबार राष्ट्रपति निवास शितलनिवासमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कामकारबाही समेटिएको

धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा राष्ट्रपतिको जोड

पर्वत। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन हुनसके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । बुधबार पर्वतको जलजला गाउँपालिका– २ पूर्ण गाउँमा निर्मित आदिबराह मन्दिरको उद्घाटनका

राष्ट्रपति आज बाग्लुङ र पर्वत जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बागलुङ र पर्वतको भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवतीको दर्शनका लागि बाग्लुङ जान लाग्नुभएको हो । बाग्लुङ कालिनका मन्दिर गुठी व्यवस्थापन

स्वास्थ्य सेवाका लागि तीन तहका सरकार गम्भिर हुनुपर्छ : राष्ट्रपति भण्डारी

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्राप्तिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति

वैदिक परम्परा तथा उपचार विधिको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ

राष्ट्रपति भण्डारी दाङमा

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डीमा पुग्नु भएकाे छ । बुधबार बिहान सवा ११ बजे उहाँ दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयमा अवतरण गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीलाई विश्वविद्यालयका

राष्ट्रपति भण्डारी बुधबार दाङ जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ जान लाग्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि उहाँ दाङ जान लाग्नुभएको हो । नेपाल संस्कृत