६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिने

काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ । कात्तिक १९ गते तीन

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई टीका

काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका नलगाई दिने

काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ

तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२

राष्ट्रपतिबाट कोरोना कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । विश्वव्यापी महामारीका

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ऐतिहासिक दरबार हाइस्कूल उद्घाटन

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खा भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्मित दरबार हाइस्कूलको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ मा गोर्खाको बारपाक केन्द्रविन्दू भई गएको भूकम्पका कारण क्षतिग्रस्त

ऐतिहासिक रानीपोखरीको आज उद्घाटन हुदैं

काठमाडौं । पूननिर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन हुदैंछ । यही असोज पहिलो साता पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २०७२ साल माघ २

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिबाट आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गर्न आग्रह गर्नुभएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै रााष्ट्रपति भण्डारीले आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ

तेजाब नियमनलगायत तीन अध्यादेश जारी

काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश सोमबार जारी गर्नुभएको छ । ती अध्यादेशमा तेजाब तथा

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, असोज ११ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका