काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अहस्तक्षेप र अनाक्रमणको नीतिमा दृढ हुनुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय कानूनको विकासमा शक्तिको भूमिका एशियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आज शनिबार काठमाडौंमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार उहाँहरूबीच दुई देशबीचको सम्बन्ध
राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुभएको हो । यस दुःखद् घडीमा उहाँले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गर्नुभएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताउनुभएको छ । शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ । महालेखापरीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतिलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ । आयोगको ७२औँ वार्षिकोत्सवमा राष्ट्रपति
बाजुरा । राष्ट्रपती विद्यादेवी भण्डारीले बुधबार बिहान बाजुराको बडीमालिका मन्दिरको दर्शन र पूजाअर्चना गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि
बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बाजुरा जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी मंगलबार अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुग्नुभएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बाजुराको बडीमालिका आउने कार्यक्रमअनुसार बुधबार
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी अपराह्न पौने दुई बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुग्नुभएको जानकारी दिनुभयो ।