२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

केन्द्रले महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले गर्नुभएको परिपत्रमा सबै स्थानीय तह र विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र तथा स्वीकृत निजी मुद्रक तथा प्रकाशकबाट छपाइ भएका पाठ्यपुस्तक प्रयोग

बैतडीमा पहिरोले ७ घरपरिवार विस्थापित, बस्ती नै जोखिममा

यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको

मेलम्ची बाढीले प्रहरी चौकी र विद्यालय बगायो

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले विद्यालय, प्रहरी चौकी र वडा कार्यालय बगाएको छ । शुक्रबार राति आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुलाई ढालेको छ । हेलम्बु २ मा रहेको

अभिभावकको आर्थिक अवस्थाले कक्षा छाड्ने विद्यार्थी बढ्दै

दिपेन्द्र अधिकारीकाठमाडौं । विगतका वर्षमा तामझामका साथ हुने विद्यार्थी भर्ना अभियान कोरोना महामारी सुरु भएदेखि वैकल्पिक माध्यमबाट भएको छ । भर्ना अभियानमा विद्यार्थीको सहभागिता उत्साहजन भए पनि कक्षा छाड्ने दर

नयाँ शैक्षिक सत्र सुरु, स्थानीय तहले शुल्क नियमन नगर्दा निजी विद्यालयको मनोमानी कायमै रहने

स्थानीय तहले छाडा छोड्दा निजी विद्यालयले आफुखुसी शुल्क उठाउन छुट पाउँदै आएका छन् । यस्तो हुँदा पनि स्थानीय सरकारले कारबाही गर्न सकेको छैन । निजी विद्यालय शुल्कबाटै चल्ने भए पनि

सामुदायिक विद्यालयको जग्गा अन्य प्रयोजनका लागि दिन सहज गरिने शिक्षामन्त्रीको उद्घोष

काठमाडौको छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पतालको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयका उपयोगविहीन जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता जीवनरक्षाको कार्यमा उपयोगमा ल्याउन सहज बनाइने बताउनुभयो ।

विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने कार्यविधि जेठभित्रै जारी गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्यांकनको कार्यविधि जेठभित्रै जारी गर्ने जनाएको छ । विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज कार्यविधि

वीरगञ्ज महानगरद्वारा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति दिने

यस्तै उहाँले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने भएको छ ।

जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जुनसुकै प्रक्रिया अपनाएर भए पनि जेठ मसान्त भित्र वार्षिक परीक्षा सक्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।महानगरले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्न भनेको