नवौं गाउँसभाले १५ शैया अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरूको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको अध्यक्ष रावलले बताउनुभयो ।
काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको
धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा विद्याभुषणले १२ दशमलब १ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।
बागलुङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १९ विद्यालयले बजेट पाउने भएकाछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनौटमा पर्दा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा शिक्षकहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने तथा सोसँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो
काठमाडौं । महामारीको तेस्रो लहरका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालय भोलि आइतबारबाट पुनः सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणका कारण पुस २९ गतेबाट बन्द भएका विद्यालय फागुन १
विद्यालयमा भौतिक संरचना अभावका कारण थप कक्षा सञ्चालन हुन नसक्दा विद्यालय प्रशासन चिन्तित छ । ९ र १० कक्षा पनि थप गर्नका खेलमैदानबाहेक अन्य आवश्यक भाैतिक संरचना र जनशक्ति तयार
गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारा हाक्पारामा साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार घर भएर हाल बेलायतमा रहनुभएका नविनकुमारी इमेहाङ चबेगु र हरीबहादुर चबेगुले शालिक निमार्ण गरेका हुन् ।
डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो ।