९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


स्मार्ट लाईट जडानका लागि ललितपुर महानगर र प्राधिकरणबिच सम्झौता

काठमाडौं, असार १ । स्मार्ट लाईट जडानका लागि ललितपुर महानगरपालिका र विद्युतीय प्राधिकरणबिच सम्झौता भएको छ । ललितपुर महानगरपालिकाले जिल्लालाई स्मार्ट सिटि बनाउन अघि सारेको ग्रीन एन्ड ब्लु प्रोजेक्ट अन्तरगत