बैतडी । बैतडीमा अवरुद्ध भएकाे विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।विद्युतीय