१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश एकमा विद्युत् प्रसारण र वितरणको मेरुदण्ड तयार भयो– कुलमान घिसिङ

कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उहाँले आयोजनाअन्तर्गतका सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने दाबी समेत गर्नुभयो ।

विद्युत् प्राधिकरणको कारवाही इन्टरनेटमा, इन्टरनेटको मारमा नागरिक

काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले उपत्यकालगायत देशका विभिन्न स्थानमा सांकेतिक भन्दै इन्टरनेटको तार काट्न थालेपछि सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् । अत्यावश्यक सेवाको कोटीमा पर्ने इन्टरनेट सेवा अवरुद्ध

विद्युत् प्राधिकरणद्वारा इन्टरनेट, टेलिफोन र केबल प्रदायकको तार काट्न सुरु

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकविरुद्ध कारबाही सुरु गरेको हो ।

शनिबारबाट इन्टरनेटको तार काट्ने विद्युत् प्राधिकरणको चेतावनी

२०७७ साल भदौबाट प्रतिवर्ष महानगरपालिकामा ९ हजार र गाँउपालिकामा ७ हजार हुने गरी भाडादर कायम भयो । तर, भाडादर अत्यधिक बढाइएको भन्दै उक्त कार्यविधि लागु हुन सकेन ।

सडक र खानेपानी विभागका कारण अन्डरग्राउन्ड केबल बिच्छ्याउन सकिएन– कुलमान घिसिङ

घिसिङले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब १८ करोड, उठाउन पहलसमेत नगरेको महालेखाको ठहर

यस्तै प्राधिकरणले विभिन्न वैदेशिक संस्था तथा दातृ निकायबाट २०्र७७ असार मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ८५ करोड ऋण सम्झौता गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले यो रकमको ब्याज भुक्तानी

सर्वोच्चले तीन दिनभित्र मगायो कुलमान र हितेन्द्र नियुक्तिको मिसिल

सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । तर, शाक्यलाई उक्त नियुक्ति चित्त नबुझेपछि उहाँ सर्वोच्च जानुभएको हो ।

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको

प्राधिकरणको खुद मुनाफा ८ अर्ब १७ करोडले घट्यो

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत स्वदेशमै खपत गर्ने र बढी भएको विद्युत अन्तरदेशीय माध्यमबाट बिक्रि गर्न अध्ययन गरी उपयुक्त कदम चाल्ने बताउनुभयो ।

विद्युत् प्राधिकरणमा कुलमानको नियुक्ति विरुद्ध हितेन्द्र सर्वोच्चमा

मन्त्रिपरिषद निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ ।