१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापा र कमल गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

काठमाडौं । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्

‘आगामी वर्ष पनि विद्युत शुल्क घट्छ’

काठमाडौं, असोज २७ । ऊर्जामन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने जानकारी दिनुभएको छ । सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्यतको उत्पादन सजिलै हुनै भन्दै