१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘विधिको शासन र मानव अधिकार सुदृढ गर्नु साझा दायित्व’

मन्त्री खाँणले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो ।