७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । दुई दिने नेपाल भ्रमणमा उहाँ आज (सोमवार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो । उहाँलाई त्रिभुवन विमानस्थलमा