८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काभ्रेमा विपद व्यवस्थापन सम्बन्धमा सरोकारवालासँग छलफल

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले विपद व्यवस्थापनका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख एवं प्रतितिनिधि, नागरिक समाज एवं