१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज ४० औं विपी स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज शुक्रबार ४० औं विपी स्मृति दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन