संखुवासभा, मंसिर १ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभाको चैनपुर मैदानेमा १० राउण्ड हवाइ फायर गरेको छ । समूहले हवाई फायर गरेपछि प्रहरीले पनि ८ राउण्ड हवाई फायर गरेको छ