१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले दिइन् राजीनामा

काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो ।

राज्यमन्त्री वली अस्पताल भर्ना, प्रशासन भन्छ- ‘सुगर र प्रेसर बढी छ, अन्य रिपोर्ट आएको छैन

वलीलाई क्याबिन नम्बर १ मा रहेको अस्पताल स्रोतले जनाएको छ ।उनी रहेको कोठाबाहिर उनका पिएसओ छन् भने अस्पताल प्रशासन बाहिर पनि प्रहरीहरूको बाक्लो उपस्थिति छ ।