काठमाडौँ । थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रैै कुटाकुट भएको छ । स्माइल एयरवेजको विमानमासँगै बसेका यात्रुहरु मध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल