काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका ७० जनाको शव अस्पतालमा पुर्याइएको छ । सोमबारसम्म ७० जनाको शव पोष्टमार्टमका लागि पोखराको गण्डकी प्रादेशिक अस्पतालमा
काठमाडौं । आइतबार भएको यती एयरको विमान दुर्घटनाले नेपाल मात्र नभइ अन्तर्राष्ट्रिय सञ्चरमाध्यहरुको समेत ध्यान खिचेको छ । हरेक पटकको हवाई दुर्घटनामा उठ्ने गरेको हवाई सुरक्षाका बारेमा क्रिया प्रतिक्रिया व्यक्त
काठमाडौं । पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान
पाेखरा । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्नुहुन्छ कुमार आले । तनहुँको बन्दीपुरमा जन्मनुभएका उहाँ परिवारसहित १० वर्षदेखि यही
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । उहाँले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबारको भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्र्याईं गर्न नहुने बताउनुभएको छ । उपमहासचिव रिमालले हरेक पटक
काठमाडाैं । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये
काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएकाे छ । सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्याइएकाे प्रमुख जिल्ला
काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको