१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्याथे प्यासिफिकको विमानकाे पाङ्ग्रा पङ्चर हुँदा ११ जना यात्रु घाइते

एजेन्सी । हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको विमानको पाङ्ग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् । शनिबार हङकङ विमानस्थलबाट उड्ने क्रममा रनवेमै विमानको पाङ्ग्रा फुटेको हो । २९३