अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ५८ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ६७ करोडमा किनबेच भएको एक्सचेन्जले
काठमाडौं, मंसिर २० । शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा ब्रेक लागेको छ । पछिल्लो दिन निरन्तरजसो भारी गिरावट आएको बजारमा सोमबार एकाएक दोहोरो अंकको सुधार आएको हो । मौद्रिक नीति समिक्षासंगै