१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विराटनगर महानगरपालिकाद्वारा कर संकलनमा कडाई

काठमाडाैं । विराटनगर महानगरपालिकाले कर संकलन अभियानलाई तीब्रता दिएकाे छ । सरकारी संस्थान र सरकारी कार्यालयकै अटेरीका कारण २० करोड भन्दा बढी राजस्व उठ्न नसकेपछि महानगरले कर संकलनलाई तीब्रता दिएको

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

काठमाडौं । विराटनगर महानगरपालिकाले ३ महिनाभित्रमा नगर बस सञ्चालन गर्ने भएकाे छ । अब ३ महिनाभित्र १९ वटा बस सञ्चालनमा ल्याउने तयारी गरिएको महानगरपालिकाले जनाएको हाे । प्रदेश सरकार र

विराटनगरमा पार्किङ व्यवस्थित गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र

महानगरको निर्णयविरुद्ध व्यापारीले गरे बजार बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णय विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

काठमाडाैं । विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो । नक्सा

विराटनगर महानगरद्वारा फुटपाथ र टहरा हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण

विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

विराटनगर । विराटनगर महानगरपालिका आफैंले घर बहाल लगायतका कर उठाउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगर आफैंले उठाउने बताउनुभएकाे हाे । यसअघि घर बहाल

विराटनगर महानगरपालिकालाई राजस्व अभिवृद्धि गर्न सरोकारवालाको सुझाव

काठमाडाैं । सरोकारवालाहरुले आन्तरिक राजस्व अभिवृद्धि गर्न लागि विराटनगर महानगरपालिकालाई सुझाव दिएका छन् । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सरोकारवालाहरुले महानगरपालिकालाई सुझाव दिएका हुन् ।

जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन विराटनगर महानगरको आग्रह

काठमाडौं । विराटनगर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न आग्रह गरेको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम र निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेस गर्न महानगरले सूचना जारी गरेको

विराटनगरमा मेयरमा कोइराला र उपमेयरमा कार्की विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी भएका छन् । मेयरमा नेपाली कांंग्रेसका उम्मेदवार नागेश ८ हजार ७ सय १५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा